करेन्ट लागेर २ को मृत्यु
समाधान संवाददाता
२०७६ कार्तिक २९ गते १२:३१

समाधान संवाददाता, दमौली
तनहुँको म्याग्दे गाउँपालिकामा करेन्ट लागेर २ जनाको ज्यान गएको छ । बिहीबार मध्याह्न स्वास्थ्य चौकीको नयाँ भवनमा मार्बल घोट्ने क्रममा अचानक करेन्ट लागेर भारत बेतिहारी जिल्ला भेडेघारी ४ घर भई दमौलीमा बस्ने २५ वर्षीय साजत आलम र २२ वर्षीय आजात आलमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया