मोदीले पठाए ओलीलाई चिठी- शीघ्र स्वास्थ्यलाभको कामना
समाधान संवाददाता
२०७६ मंसिर १५ गते १५:०९

समाधान संवाददाता, काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिठी पठाएका छन् ।
शनिबार भारतीय दूतावासमार्फत प्राप्त भएको पत्रमा मोदीले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
यस्तै भुटानका प्रधानमन्त्री डाक्टर लोटे छिरिङले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओली गत मंगलबारदेखि अस्पतालमा छन् । एपेन्डिसाइटिस भएपछि मंगलबार बिहान उनी अस्पताल भर्ना भएका थिए । सोही दिन उनको शल्यक्रिया भएको थियाे । उनी अझै केही दिन अस्पतालमै रहनेछन् ।
सम्बन्धित









माझठानाका ९ प्रतिभा सम्मानित
इन्द्रराज्यलक्ष्मीको खेलकुद
स्वावलम्बन जीवन पद्धतिको सभा
पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न मन्त्रीको ध्यानाकर्षण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया