महिलातर्फकाे ट्रायथलनमा साेनीले नेपाललाई दिलाइन् स्वर्ण
समाधान संवाददाता
२०७६ मंसिर १६ गते १३:३५
समाधान संवाददाता, पाेखरा
दक्षिण एसियाली खेलकुद(साग)मा पहिलोपटक समावेश गरिएको ट्रायथलनमा नेपालले स्वर्ण जितेको छ । पोखरामा भएको महिला तर्फको खेलमा सोनी गुरुङले स्वर्ण जितेको कोच सानुभाई पौडेलले जानकारी दिए ।
पाेखरामा भएकाे ट्रायथलनमा साइक्लिङ, म्याराथाेन र स्विमिङ गर्दै साेनिले जित हासिल गरेकी हुन् ।
सोनीले भारतीय खेलाडीलाई पराजित गरेकी हुन् ।
तपाईको प्रतिक्रिया