साइक्लिङमा ऐतिहासिक २ स्वर्णसँगै नेपालको स्वर्ण २७ पुग्यो

समाधान संवाददाता २०७६ मंसिर १८ गते १४:०५

समाधान संवाददाता, काठमाडाैं

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हालसम्म २७ वटा स्वर्ण जितको छ।

आज भएको उसु थाउलोअन्तर्गत नान छ्वान अलराउन्ड दीपक हमाल, साइक्लिङको डाउनहिलतर्फ राजेश मगर र निस्मा श्रेष्ठले स्वर्ण जितेसँगै नेपालले २७ स्वर्ण हात पारेको हो।

Advertisement

पहिलोपटक सागमा समावेश गरेको साइक्लिङको डाउनहिलमा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निस्मा श्रेष्ठले स्वर्ण जितेका हुन्।  

Advertisement

तपाईको प्रतिक्रिया