साग महिला फुटबलः भारतकाे दाेस्राे गाेल, नेपाल अझै शुन्यमा

समाधान संवाददाता २०७६ मंसिर २३ गते १४:३३

समाधान संवाददाता, पाेखरा

१३औं साग अन्तर्गत महिला फुटबलकाे फाइनलमा भारतले दाेस्राे गाेल गरेकाे छ ।

पाेखरा रंगशालामा भइरहेकाे प्रतियाेगितामा भारततर्फबाट एनजी बालादेवीले २ गाेल गरेकी हुन् ।

अहिलेसम्म नेपाल २-० ले पछाडी परेकाे छ ।

तपाईको प्रतिक्रिया