साग महिला फुटबलः भारतकाे दाेस्राे गाेल, नेपाल अझै शुन्यमा
समाधान संवाददाता
२०७६ मंसिर २३ गते १४:३३

समाधान संवाददाता, पाेखरा
१३औं साग अन्तर्गत महिला फुटबलकाे फाइनलमा भारतले दाेस्राे गाेल गरेकाे छ ।
पाेखरा रंगशालामा भइरहेकाे प्रतियाेगितामा भारततर्फबाट एनजी बालादेवीले २ गाेल गरेकी हुन् ।
अहिलेसम्म नेपाल २-० ले पछाडी परेकाे छ ।
तपाईको प्रतिक्रिया