बक्सिङमा भारतलाई हराएसँगै नेपालकाे स्वर्ण ५० पुग्याे

समाधान संवाददाता २०७६ मंसिर २४ गते १५:०१

समाधान संवाददाता, काठमाडाैं

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा बक्सिङका सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससागै सागमा जेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

मंगलबार भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतले भिरेन्दर सिंहलाई हराएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया