भुटानविरुद्ध नेपाललाई अग्रता
समाधान संवाददाता
२०७६ मंसिर २४ गते १६:२४

समाधान संवाददाता, काठमाडाैं
१३ औं सागको पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध फेरि अग्रता लिएको छ ।
पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुमा नै नेपालले गोल फर्काएर अग्रता लिएको हो ।
नेपालका लागि पहिलाे गाेल अभिषेक रिजालले गरे भने, दोस्रो गोल सुनील बलले गरेका हुन् ।
तपाईको प्रतिक्रिया