६६ वर्ष लागे प्रचण्ड
समाधान संवाददाता
२०७६ मंसिर २६ गते १४:५५

समाधान संवाददाता, काठमाडाैं
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६५ वर्ष पूरा भएर ६६ वर्ष लागेका छन्।
प्रचण्डको जन्म २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरी-२ मा भएको थियो।
प्रचण्डको जन्मदिनको कुनै विशेष कार्यक्रम भने आयोजना नगरिएको उनको सचिवालयले जनाएको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया