६६ वर्ष लागे प्रचण्ड

समाधान संवाददाता २०७६ मंसिर २६ गते १४:५५

समाधान संवाददाता, काठमाडाैं

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ६५ वर्ष पूरा भएर ६६ वर्ष लागेका छन्।

प्रचण्डको जन्म २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरी-२ मा भएको थियो।

प्रचण्डको जन्मदिनको कुनै विशेष कार्यक्रम भने आयोजना नगरिएको उनको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया