पोखरामा चाइल्ड ट्यालेन्ट सो
समाधान संवाददाता
२०७६ मंसिर २९ गते १४:२६

समाधान संवाददाता
पोखरा
मन्टेसरी एसोसियसन कास्कीको आयोजनामा दास्रो चाइल्ड ट्यालेन्ट सो भएको छ । कास्की जिल्लाका ३६ वटा मन्टेसरीका ४ सय १४ विद्यार्थीले आफ्नो प्रस्तुति राखेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बालबालिकाको प्रस्तुति निकै राम्रो रहेको बताउँदै बालबालिकालाई अवसर दिने हो अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट बन्न सक्ने उल्लेख गरे । पोखराका मेयर मानबहादुर जिसीले मन्टेसरी एसोसियसनले बालबालिकाको प्रतिभा प्रस्फुटन गराएर उनीहरुको क्षमता विकासमा खेलेको भूमिकाको प्रशंसा गरे ।
संस्थाका अध्यक्ष मीलन केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सालबी बास्तोलाले स्वागत र संस्थाका सचिव सावित्री मोक्तानले सञ्चालन गरेका थिए ।
सम्बन्धित







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया