नहरमा टिकामायाकाे शव फेला
समाधान संवाददाता
२०७६ पुष २ गते १६:१४

समाधान संवाददाता, पाेखरा
पाेखरा महानगरपालिका २७ रिठ्ठेपानी, एकता टाेल स्थित नहरमा एक शव फेला परेकाे छ । उक्त शव ६३ वर्षीया टिकामाया कुमालकाे रहेकाे प्रहरीले जानकारी दिए ।
शवलाई पाेष्टमार्टमका लागि पश्चिम क्षेत्रिय अस्पताल पठाईएकाे प्रहरीले बताए ।
घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
सम्बन्धित








सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया