सिजीको सामान किन्दा उपहार
समाधान संवाददाता
२०७६ पुष ११ गते १४:०३

समाधान संवाददाता, पोखरा
इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले पुस १२ देखि १७ गतेसम्म समान खरिदमा छुट र उपहार दिने भएको छ । पोखरा ८ न्युरोडमा रहेको न्यु प्लाजास्थित डिलरमा उक्त प्योकज प्रदान गरेको हो ।
डिजिटल साउन्ड एन्ड भिजनमा योजना चलाउने सिजीले जनाएको छ । योजना अनुरुप उपभोक्ता हितमा कम्पनीले सिजी ब्रान्डका कुनै पनि घरायसी सामग्रीको खरिदमा २० प्रतिशत फ्ल्याट छुट प्रदान गर्न लागेको छ ।
सिजीले पोखरेली उपभोक्तालाई उपहार दिने योजनासमेत बनाएको छ । खरिद गर्ने उपभोक्तालाई थप आकर्षक उपहार दिने जनाएको छ । १ हप्ता अवधिमा विभिन्न किसिमका रमाईला खेल खेलाउने र विजेतालाई आकर्षक उपहार दिने योजना रहेको डिजिटल साउन्ड एन्ड भिजनले जनाएको छ ।
निश्चित अवधिका लागि पोखराको डिजिटल साउन्ड एन्ड भिजनमामात्र लागु गरिएको योजनामा फाईदा लिन उपभोक्तालाई अनुरोध गरिएको छ ।
सम्बन्धित








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया