डायलासिस गर्न प्रधानमन्त्री मनमोहनमा

समाधान संवाददाता २०७६ पुष ११ गते १४:४१

समाधान संवाददाता,

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिसका लागि शुक्रबार दिउँसो महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर गएका छन्।

प्रम ओली डायलासिसक सकेर आजै निवास फर्किने स्रोतले जनाएकाे छ ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि पछिल्लो समय प्रधानमन्त्री ओलीको नियमित डायलासिस भइरहेको छ।

Advertisement

तपाईको प्रतिक्रिया