अस्ट्रेलियामा ३ नेपालीको मृत्यु
समाधान संवाददाता
२०७६ पुष २० गते १२:१२

समाधान संवाददाता, सिड्नी
सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका २ जना नेपाली नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । शुक्रबार साँझ पौडी खेल्ने क्रममा डुबेर २ युवाको मृत्यु भएको हो । चितवनका विशाल सेढाईं र धादिङका रोशन छत्कुल्लीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
अर्का १ नेपालीलाई भने हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । गम्भीर अवस्थामा रहेका प्रदीप पाण्डेको भने उपचार भइरहेको छ । सिड्नीबाट ३ सय किमी टाढा अरेन्ज सहरमा बिहीबार अर्का १ नेपालीको पनि डुबेर मृत्यु भएको थियो । तलाउमा डुबेर रूपेन तामाङको मृत्यु भएको एनआरएन अस्ट्रेलियाले जनाएको छ ।
सम्बन्धित








फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया