पोखरामा रेफ्री सेमिनार
समाधान संवाददाता
२०७६ माघ ७ गते १२:३७

समाधान संवाददाता
पोखरा
पोखरामा माघ ११ र १२ गते हुने नेपाल मार्सल आर्टस् हाप्किडो संघको अन्तर्राष्ट्रिय सेमिनारको सन्दर्भमा रेफ्री सेमिनार भएको छ । संघको कास्की जिल्ला समितिको आयोजना तथा केन्द्रीय समितिको सहयोगमा पोखरा १४ को वडा भवनमा २ दिनसम्म सेमिनार भएको थियो ।
सेमिनारमा ३५ जिल्लाका ६० जना रेफ्री सहभागी भएको संघ कास्कीका अध्यक्ष मदनकुमार जिसीले बताए । रेफ्रीलाई सुस्मिता गुरुङ र भुवन बुढामगरले प्रशिक्षण दिएका थिए ।
पोखरामा पहिलो पटक हुन लागेको नेपाल मार्सल आर्टस् हाप्किडो अन्तर्राष्ट्रिय सेमिनारमा २० देशका ६ सय जना खेलाडी तथा खेल प्रशिक्षकको सहभागिता रहने नेपाल मार्सल आर्टस् हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले बताए ।
सम्बन्धित







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया