कांग्रेसका राष्ट्रियसभा सांसद उपाध्यायको निधन
समाधान संवाददाता
२०७६ फागुन २ गते १४:२४

समाधान संवाददाता, काठमाडाैं
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रियसभा सांसद दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ।
क्यान्सर रोगबाट पीडित उपाध्यायको भरतपुर क्यान्सर अस्पतालमा उपचार भए पनि निको भएको थिएन। ५० वर्षिय उपाध्याय को शुक्रबार विहान रुपन्देहीस्थित आफ्नै निवासमा निधन भएको हो।
उपाध्यायको श्रीमती, तीन जना छोरा र दुई जना छोरी छन्। उपाध्यायको शुक्रबार नै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
सम्बन्धित







फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया