चीनबाट ल्याइएका नेपालीमा कोराेनाको संक्रमण देखिएनः स्वास्थ्य मन्त्रालय
समाधान संवाददाता
२०७६ फागुन ७ गते १४:०९

समाधान संवाददाता, काठमाडाैं
चीनको वुहानबाट ल्याइएका १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण नदेखिएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उनीहरुमा संक्रमण नदेखिएको जानकारी दिएकाे हो।
उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । मन्त्रालयकाअनुसार क्वारेन्टाइनमा राखेको १४ दिनमा फेरि स्वास्थ्य जाँच गरिनेछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया