कोरोना संक्रमण देखिएका देशमा कामदार नपठाउने तयारी
समाधान संवाददाता
२०७६ फागुन २० गते १५:४९

समाधान संवाददाता, काठमाडाैं
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना प्रभावित देशका लागि नेपाली कामदारलाई श्रम स्वीकृति नदिने तयारी गरेको छ।
नेपाली नागरिक वैदेशिक रोजगारमा जाने देशहरुमा कोरोनाको संक्रमण बढिरहेकोले यो बारे छलफल भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए।
कोरियामा कोरोनाको संक्रमण बढेपछि गत फागुन ११ गते इपिएसमार्फत जान लागेका ४० नेपाली कामदारको उडान स्थगित भएको थियो।
नेपाली कामदारहरु जाने गरेका राष्ट्रहरु कतार, कुवेत, साउदी अरब लगायत मुलुकहरू कोरोना प्रभावित मुलुक हुन्।
सम्बन्धित







कांग्रेसको निर्णय : गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार, प्रचार समिति संयोजकमा चालिसे
चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया