आत्मसमर्पण गरेका सिद्धबाबालाई जेल चालन

समाधान संवाददाता २०७६ फागुन २० गते १६:०३

समाधान संवाददाता, काठमाडाैं

Advertisement

 अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् ।

मंगलबार बिहान १२ बजेतिर उनी जिल्ला अदालत सुनसरीमा उनले आत्मसमर्पण गरेका हुन् ।

अदालत आउनासाथ उनलाई थुनुवा पूर्जी दिएर झुम्का जेल पठाएकाे जिल्ला अदालत सुनसरीका निमित्त स्रेस्तेदार निधिराम दाहालले भने।

अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने छनक पाएपछि उनी भारततिर भागेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया