बेनेलीको होली अफर

समाधान संवाददाता २०७६ फागुन २२ गते १३:४७

समाधान संवाददाता, पोखरा

इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीले आउँदै गरेको होली पर्वलाई मध्यनजर गरी होली अफर ल्याएको छ । नेपालको लागि बेनेलीको अधिकारिक बिक्रेता केटिएम इन्टरन्यासनल ट्रेडिंग प्रालि हो ।

युवाबीच लोकप्रिय बेनेली मोटरसाइकलमा कम्पनीले नयाँ ७ मोडेलका मोटरसाइकल बजारमा ल्याएको छ । कम्पनीले सेल्स्, स्पेयर र सर्भिस नेपालका विभिन्न स्थानमा सजिलैसँग उपलब्ध भएको जनाएको छ । सबै मोडेलका मोटरसाइकलमा २ वर्ष इन्जिन वारेन्टी छ ।

Advertisement

तपाईको प्रतिक्रिया