१० लाख थान मास्कसहित १ जना पक्राउ

समाधान संवाददाता २०७६ चैत ५ गते १४:४७

समाधान संवाददाता, काठमाडाैं

काठमाडौंको सानोभर्‍याङबाट १० लाख थान मास्कसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गाेरखाका युवराज न्यौपाने रहेका अपराध महाशाखाकाका प्रवक्ता एसपी मुकेश सिंहले जानकारी दिए।

तपाईको प्रतिक्रिया