१० लाख थान मास्कसहित १ जना पक्राउ

समाधान संवाददाता २०७६ चैत ५ गते १४:४७

समाधान संवाददाता, काठमाडाैं

काठमाडौंको सानोभर्‍याङबाट १० लाख थान मास्कसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गाेरखाका युवराज न्यौपाने रहेका अपराध महाशाखाकाका प्रवक्ता एसपी मुकेश सिंहले जानकारी दिए।

Advertisement

तपाईको प्रतिक्रिया