राेकियाे दादुरा रुबेला अभियान

समाधान संवाददाता २०७६ चैत १० गते १६:१२

पाेखरा महानगरमा दादुरा रुबेला खाेप अभियान स्थगित

कोरोना भाइरस (कोभिड–१९) का कारण कास्कीमा दादुरा–रुबेला खोप अभियान स्थगित भएको छ । आइतबार महानगर प्रमुख मानबहादुर जिसीको अध्यक्षतमा बसेको बैठकले स्थिति सामान्य नहुँदासम्मका लागि अभियान स्थगित गर्ने निर्णय गरेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया