धनगढीका कोरोना संक्रमित दुबईबाट आएका व्यक्ती

समाधान संवाददाता २०७६ चैत १४ गते १९:४५

समाधान संवाददाता

प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

नेपालमा काठमाण्डौं बाहिर पहिलो पटक कोरोना भाइरस संक्रमित बिरामी भेएिका छन । यो संगै नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

Advertisement

यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया