हेलिकोप्टर व्यवस्थापन गर्न नसक्दा पिसिआर मेशिन पोखरा आएन
समाधान संवाददाता
२०७६ चैत १७ गते १७:२०

समाधान संवाददाता
गण्ढकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दुले आइतबार राती समाधानन्युजसंग भनेका थिए–सोमबार कोरोना भाइरस परिक्षण गर्ने पिसिआर मेशिन आउछ र पोखराबाटै परिक्षण सुरु हुन्छ ।
काठमाण्डौंमा ल्याव विज्ञहरु रातभर खटिएर पिसिआर मेशिन परिक्षण गरे र पोखरा ल्याउनका लागि ठिक पारे पनि । तर साधन अभावका कारण उनीहरु पोखरा आउन सकेनन् । विज्ञ टोली मेशिन र किट सहित तयार हुँदा पनि उनीहरुले पोखरा आउने साधन पाएनन् ।
‘हेलिकोप्टर आउछ भन्दै दिनभर बसियो ।’ पोखरा आउन तयार भएका मध्ये एक जनाले टेलिफोनमा भने–घरी संघीय सरकारले हेलिकप्टर पढाउछ भनियो, घरी प्रदेश सरकारले व्यवस्थापन गर्दैछ भनियो, तर कतैबाट आएन ।’ उनले भोली अर्थात मंगलबार साधन व्यवस्थापन गरिएमा चाडै नै सामान सहित पोखरा आउने र ल्याब स्थापना गर्ने बताएका छन् ।
सम्बन्धित








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया