२०७ देशका १० लाख बढी संक्रमित, ५३ हजार बढीको मृत्यु
समाधान संवाददाता
२०७६ चैत २१ गते ७:४१

एजेन्सीहरु
विश्वब्यापी रुपमा महामारी बनेको कोरोना भाइरसबाट संक्रमितको संख्या १० लाख १४ हजार नाघेको छ । हरेक मिनेटमा संक्रमितको संख्या र मृतको आँकढा बढ्दै गएको छ । अब भाइरस विश्वका २०७ देशमा फैलिइसकेको छ ।
एजेन्सीका अनुसार यो समाचार तयार पार्दासम्म ५३ हजार २५७ जनाको मृत्यु भएको छ भने विश्वका २०७ देशमा संक्रमण फैलिएको छ । करिब २ लाख १३ हजार जना निको भएका छन् ।
पछिल्लो रिपोर्ट अनुसार अमेरिकामा संक्रमितको संख्या २ लाख ५० हजार नजिक पुगेको छ । अमेरिकामा मात्र २ लाख ४५ हजार भन्दा बढी संक्रमित हुँदा ६ हजार ७० को मृत्यु भएको छ ।
इटलीमा १ लाख १५ हजार बढी संक्रमित मध्ये १४ बढीको मृत्यु भएको छ ।
स्पेनमा संक्रमितको संख्या एक लाख १२ हजार नाघेको छ भने मृतकको संख्या १० हजार माथि पुगेको छ ।
सम्बन्धित
१









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया