कास्कीमा कोरोना भेटिएको पुष्टी भएको छैन

समाधान संवाददाता
पोखरा
नेपालमा कोेरोना भाइरसको सातौं संक्रमति व्यक्ती कास्कीमा फेला परेको भन्ने समाचार केही अनलाईन पोर्टलहरुले ब्रेक गरे पनि अहिलेसम्म पुष्टी भएको छैन ।
पोखरामा हिजो नमुना परिक्षण गरिएका चारै जनाको रिजल्ट नेगेटिभ आएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान श्रोतले बताएको छ । हिजै देखि पोखरामा कोरानो भाइरस संक्रमित दुई जना फेला परेको भन्दै हल्ला फिजाइएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो देखि कोरोना भाइरसको स्वाब परिक्षण थालिएको थियो । यो ल्याबले दिएको नतिजा भेरिफाइ गर्नका लागि उनीहरुको नमुना काठमाण्डौं पठाइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान श्रोतले जनाएको छ । पुन काठमाण्डौं पठाएको विषयलाई कोरोना पुष्टी भन्न नमिल्ने ती अधिकारीले दावी गरे ।
‘अहिलेसम्म सरकारको कुनै पनि आधिकारिक निकायबाट पुष्टी गरिएको छैन ।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना आधिकारिक व्यक्तीले भने– हल्लाका पछाडी नलागौं ।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया