पत्रकार कृपा भण्डारीलाई पितृ शोक
समाधान संवाददाता
२०७६ चैत २४ गते १९:०३

पोखरा
पत्रकार कृपा भण्डारीलाई पितृ शोक परेको छ । कृपाका पिता रेशमलाल भण्डारीको ६२ बर्षको उमेरमा सोमबार साँझ ६ बजे निधन भएको हो ।
पोखरा महानगर ३०, शिशुवा निवासी रेशमलाल लामो समयदेखि अर्बुद रोगसँग जुध्दै आएका थिए । नेपाल पत्रकार महासँघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले सोमबार साँझै विज्ञप्ति निकालेर कृपाका पिताको निधनको खवरले महासँघ मर्माहत भएको जनाएका छन् ।
बुबाको आत्माको चीर शान्ति र बैकुन्ठ वासको कामना गर्दे हार्दिक उनले श्रद्धान्जली उनले अर्पण गरेका छन् । दु:खको यस घडीमा शोकाकुल पत्रकार कृपा सहित परिवारनमा गहिरो समबेदना प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।
कृपाकी आमाका ४ महिना अघि निधन भएकाे हाे ।
सम्बन्धित









पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
ताल बाराही स्कुल ६८ वर्षमा
हाइड्रोविरुद्ध मादीवासीका २२ बुँदे माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया