पृथ्वीनारायण क्याम्पसको निमित्त क्याम्पस प्रमुखमा अधिकारी
समाधान संवाददाता
२०७६ चैत ३० गते २१:१४

समाधान संवाददाता
पृथ्वीनारायण क्याम्पसको निमित्त क्याम्पस प्रमुखमा नन्दलाल अधिकारी नियुक्त भएका छन् । उनी क्याम्पसअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका सहायक क्याम्पस प्रमुख हुन् ।
निवर्तमान क्याम्पस प्रमुख डा. चन्द्रबहादुर थापाले अनिर्वाय अवकाश पाएपछि त्रिभुवन विश्वविद्यालयले अधिकारीलाई आइतबार निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।
निवर्तमान क्याम्पस प्रमुख डा थापाले चैत २८ गते अनिवार्य अवकाश पाएका छन् ।
सम्बन्धित









अन्नपूर्णका विद्यार्थीलाई प्राथमिक उपचार तालिम, आयुष विक प्रथम
राजनीतिक सन्देशसहितको ‘बल्क एसएमएस’ एनसेलका ग्राहकलाई नपठाएको कम्पनीको स्पष्टीकरण
निर्वाचन आउन ४९ दिन बाँकी : सुरक्षा गोष्ठी सम्पन्न, अति संवेदनशील मतदानस्थल ३ हजार ६ सय
कांग्रेस विशेष महाधिवेशन : गगन थापा सभापतिमा निर्विरोध, विश्वप्रकाश र पुष्पा उपसभापति- सूचीसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया