पृथ्वीनारायण क्याम्पसको निमित्त क्याम्पस प्रमुखमा अधिकारी
समाधान संवाददाता
२०७६ चैत ३० गते २१:१४
समाधान संवाददाता
पृथ्वीनारायण क्याम्पसको निमित्त क्याम्पस प्रमुखमा नन्दलाल अधिकारी नियुक्त भएका छन् । उनी क्याम्पसअन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका सहायक क्याम्पस प्रमुख हुन् ।
निवर्तमान क्याम्पस प्रमुख डा. चन्द्रबहादुर थापाले अनिर्वाय अवकाश पाएपछि त्रिभुवन विश्वविद्यालयले अधिकारीलाई आइतबार निमित्त प्रमुखको जिम्मेवारी दिएको हो ।
निवर्तमान क्याम्पस प्रमुख डा थापाले चैत २८ गते अनिवार्य अवकाश पाएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया