वैशाख १५ सम्म लकडाउन
समाधान संवाददाता
२०७७ वैशाख २ गते १५:५१

काठमाडाैं
सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेको हाे ।
कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लो समय कोरोनाका संक्रमितको संख्या बढ्दै गएपछि थप सचेतताको लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ ।
अहिलेसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ । १ जना निको भएका छन् । १५ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
नेपालमा चैत ११ गतेबाट लकडाउन भएकाे हाे । स्वाब र र्यापिड टेस्ट किटबाट धमाधम परीक्षण गरिरहेकाे छ ।
सम्बन्धित








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया