स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशको शिलवन्दी वोलपत्र आह्वानको म्याद थप सम्वन्धि सूचना

समाधान संवाददाता २०७७ वैशाख ३ गते १३:०४

प्रदेश सरकार, गण्डकी प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य तालिम केन्द्र , गण्डकी प्रदेश‚रामघाट पोखरा

शिलवन्दी वोलपत्र आह्वानको म्याद थप सम्वन्धि सूचना

सुचना प्रकाशित मितिः २०७७/०१/०३

Advertisement

यस कार्यालयवाट हुने सेफ्टी टंकी र सोफिट  निर्माण कार्य सिलवन्दी वोलपत्रद्धारा गराउनु पर्ने भएकोले सो सम्वन्धि मिति 2076/12/05 गते समाधान राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सुचना बमोजिम मिति 2077/01/04 गते कार्यालय समय सम्म बोलपत्र खरिद गर्ने म्याद राखिएकोमा देशब्यापी रुपमा भएको लकडाउनका कारण बोलपत्र पेश गर्न कठिनाई भएको हुँदा यस कार्यालयको मिति 2077/01/02 गतेको निर्णय बमोजिम उक्त खरिदको म्याद 2077/01/22 गते कार्यालय समय सम्म र दाखिला गर्ने म्याद 2077/01/23 गते दिनको 12.00 बजे सम्म म्याद थप गरिएको ब्यहोरा सवैको जानकारीको लागि अनुरोध छ ।

निर्देशक

Advertisement

स्वास्थ्य तालिम केन्द्र

तपाईको प्रतिक्रिया