पोखरा आसपास भूकम्पको धक्का महशुस
समाधान संवाददाता
२०७७ वैशाख ६ गते १२:४८

पोखरा
पोखरा र आसपासका क्षेत्रमा शनिवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ११ बजेर १५ मिनेटको समयमा भूकम्पको धक्का महसुस गरिएको हो ।
कास्कीको पुरनचौरलाई केन्द्र बनाएर ३ म्याग्नीच्यूडको भुकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि वैशाख ४ गते सोलुखुम्वुमा ४ दशमलव ७ म्याग्नीच्यूटको भूकम्प मापन गरिएको थियो।
सम्बन्धित






चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया