डिबी भुजेलकोरोनाको माहामारीकहिलेसम्म रहने होसंसारलाई रुवाउनेलाईके नै गर्ने होशक्तिरास्ट्र भन्नेलाई निधुरु धुरु रुवाएको छप्रकृतिको दोहनलेयस्तो भाको छ करोडौंलाई लकडाउनगरी आफू सयर गर्या छ
डाक्टरर बैज्ञानिककोहोस उडा छ लाखौ लाखको ज्यान लिने यस्ले किन गर्दैछ मानवकोचेतनालाईठेसपुर्याछ अर्थतन्त्र मन्दी हुनेबेला अब आ को छसरकारलाईप्रश्नगर्छुके नै भाको छ ज्यालादारीअसहायकोराहात चाडो गर है ठाउँको ठाउँसहयोगगर्ने माहोल बनाउ है नाकाबाटकोरोना छिर्योसेना प्रहरीलागाउ है आत्मबल कडा गरी सहयोगगरौं है लाखौं लाख बेरोजगारी अब समेट्ने कस्ले हो नेता मन्त्रीसांसदले सोच्ने कहिले होतातोपानी सामाजिकदुरी यसकोमुल औषधीहो यति गरे हामीसबै वचन सक्छौ हो बाँझो भएकोजमीनमाखेती सबै लगाउ है भोकमरीको समस्यालाईन्यून गरौं है सहरमा कौसी खेती अब शुरु गरौं है अल्छी गरी बस्यौं भने भोकै मर्छौ है बेला यस्तो घर्किदै छ शान्ति कामना गरौ है लकडाउनको बेला हो योआत्मनिर्भरबनौ है दुरदृष्टि नलगाए व्यवस्था नै धरापछ यस्तो बेला नसोचेमा सबले सराप्छ
तपाईको प्रतिक्रिया