लायन्स भद्रकालीमा संयुक्त धाख्वा

पाेखरा
लायन्स क्लब अफ भद्रकालीकाे वर्ष २०२०/२०२ का लागि अध्यक्षमा संयुक्तबहादुर धाख्वा निर्वाचित भएका छन् ।
विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सहज रुपमा बैठक बस्न नसकेकोले अनलाईन पद्धतिबाट क्लब बैठक बसी लायन्स क्लब अफ पोखरा भद्रकालीको नयाँ कार्यसमिति चयन गरिएकाे निर्वाचन समिति संयाेजक वसन्तराज सिग्देलले जानकारी दिए ।
।
निर्वाचित समितिकाे सूची निम्नानुसार छ
१) अध्यक्ष :- संयुक्तबहादुर धाख्वा
२) नि वर्तमान अध्यक्ष :- अरबिन्द पौडेल
३) प्रथम उपाध्यक्ष :- कृष्ण प्र.शर्मा तिम्सिना
४) द्वितीय उपाध्यक्ष :- अमृत पौडेल
५) सचिव :- धनेन्द्र गुरुङ
६) सह सचिव :- प्रेम प्रसाद चापागाई
७) कोषाध्यक्ष :- रामचन्द्र शर्मा
८) सह कोषाध्यक्ष :- राजेन्द्र श्रेष्ठ
९) मेम्बरसिप चेयरपर्सन: पदमपाणि शर्मा
१०)मार्केटिङ चेयरपर्सन: रबीबहादुर विक.
११) सर्भिस चेयरपर्सन: मनिश्वर शर्मा
१२) हेल्थ डाइरेक्टर: डा. बद्री पौडेल
१३) शिक्षा डाइरेक्टर: कल्याण कुमार ढेबाजु
१४) वातावरण डाईरेक्टर: केदार बराल
१५)अन्तरक्लब स. डाईरेक्टर: समर ब.परियार
१६) टेल ट्विस्टर : रामप्रसाद शर्मा
१७) टेमर: राम प्र. सुवेदी
१८)क्लब अफिसर:लोकेन्द्र राज राजभण्डारी
१९) क्लब अफिसर:कमल सुनार
२०)क्लब अफिसर: युवराज चापागाईं
२१)क्लब अफिसर: कमलराज बास्तोला
२२)क्लब अफिसर: सन्तोष अर्याल
सल्लाहकार संस्थापक अध्यक्ष: विश्व सिग्देल
सल्लाहकार पूर्व अध्यक्ष: किसोर दत्त बराल
सल्लाहकार पूर्व अध्यक्ष:शंकर ज्ञावाली
सल्लाहकार पूर्व अध्यक्ष: बुद्दिराज बराल
सल्लाहकार पूर्व अध्यक्ष: दीपकराज तिवारी
सल्लाहकार पूर्व अध्यक्ष: खुबबहादुर बराल
सल्लाहकार पूर्व अध्यक्ष: राजु क्षेत्री
सल्लाहकार पूर्व अध्यक्ष: भरत कोइराला
सल्लाहकार पूर्व अध्यक्ष: वसन्तराज सिग्देल









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया