पूर्वसचिव उपाध्यायमाथि पाँच वर्ष कैद माग्दै मुद्दा दर्ता
समाधान संवाददाता
२०७७ वैशाख १४ गते १७:२३

समाधान संवाददाता,
काठमाडौँ
साइबर अपराध काठमाडौँ सरकारी वकिलको कार्यालयले पूर्वसचिव भीम उपाध्यायमाथि आइतबार साइबर अपराधको मुद्दा दर्ता गरेको छ ।
साइबर अपराध ब्युरोका एएसपी नवीन्द्र अर्यालका अनुसार पूर्वसचिव उपाध्यायमाथि ५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको हो।
उपाध्यायलाई सरकारबिरुद्ध फेसबुक र ट्विटरमा स्टाटस लेखेको निहुँमा प्रहरीले बुधबार पक्राउ गरेको थियो ।
ब्युरोका एसएसपी नवीन्द्र अर्यालकाअनुसार पूर्वसचिव उपाध्यायमाथि ५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दर्ता गरिएको छ ।
सम्बन्धित







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया