लकडाउन २५ वैशाखसम्म लम्ब्याउने निर्णय

समाधान संवाददाता २०७७ वैशाख १४ गते १९:२४

समाधान संवाददाता, पोखरा ।

सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।

तपाईको प्रतिक्रिया