लकडाउन २५ वैशाखसम्म लम्ब्याउने निर्णय
समाधान संवाददाता
२०७७ वैशाख १४ गते १९:२४

समाधान संवाददाता, पोखरा ।
सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया