विश्वभर ३० लाख भन्दा बढी काेराेना संक्रमित
समाधान संवाददाता
२०७७ वैशाख १६ गते ८:२१
पाेखरा
विश्वभरि कोरोनाभाइरस संक्रमितको संख्या ३० लाखभन्दा माथि पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।
उसका अनुसार हालसम्म विश्वका १ सय ८५ देशमा कोरोनाभाइरस फैलिइसकेको छ।
विभिन्न माध्यमहरूबाट कोरोनाभाइरस संक्रमितहरूको तथ्याक संकलन गरेर उक्त विश्वविद्यालयले विवरण सार्वजनिक गर्ने गरेकाे बिबिसीले जनाएकाे छ ।
उक्त विश्वविद्यालयले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युरोपियन सेन्टर फर डिजिजेज् प्रिभेन्सन एन्ड कन्ट्रोल, विश्वभरका सरकारी स्वास्थ्य विभागहरू, स्थानीय समाचार तथा स्वास्थ्यकर्मीहरूको ठूलो अनलाइन समुदायबाट तथ्यांकहरू लिने गरेको छ।
कोभिड(१९ का कारण हालसम्म २ लाख ८ हजार मानिसको ज्यान गइसकेको छ।
विश्वमा सबैभन्दा धेरै संक्रमण अमेरिकामा देखिएको छ।
सम्बन्धित









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया