सोभितको ‘खुसी फर्काइदेउन’ भिडियो सार्वजनिक
समाधान संवाददाता
२०७७ वैशाख १९ गते १३:३७

समाधान संवाददाता
गायक सोभित बस्यालको ‘खुसी फर्काइदेउन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । कोरोना महामारीले संकट भोगिरहेका बेला सकारात्मक भावना सञ्चार गर्न यो गीत ल्याएको गायकले बताएका छन् । रचना संगीत उनकै हो । बस्याललाई गायनमा प्राप्ती तुलाचनले साथ दिएकी छन् । गीतको म्युजिक भिडियो परिचय टिभी युट्युब च्यानल मार्फत बिहीबार सार्वजनिक गरिएको हो ।
यसअघि बस्यालले २० वटा म्युजिक भिडियो निर्देशन गरेको बताउँछन् । बस्यालले अन्नपूर्ण म्यूजिक एवार्डमा वेस्ट म्यूजिक भिडीयो एवार्ड हात पारेका थिए । बस्यालद्वारा सञ्चालित परिचय नेटवर्ककै प्रस्तुतिमा भिडियो निर्माण भएको हो ।
भिडियोमा पोखराकै सञ्चार तथा कलाकारिता क्षेत्रमा आबद्ध व्यक्तिहरुको सहभागिता देख्न सकिन्छ ।
सम्बन्धित







लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया