नेपालमा थपिए दुई कोरोना संक्रमित

समाधान संवाददाता २०७७ वैशाख १९ गते १४:३५

समाधान संवाददाता

नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन्।

नयाँ भेटिएका दुबै संक्रमित पुरूष हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। जसमा १६ जना निको भएका छन्। 

तपाईको प्रतिक्रिया