कोरोना निको भएर डिस्चार्ज भएका राैतहटका युवक फेरि अस्पताल भर्ना
समाधान संवाददाता
२०७७ वैशाख २१ गते ११:५४
पाेखरा
नाराणणी अस्पतालबाट कोरोना संक्रमण निको भएर डिस्चार्ज गरिएका रौतहटका १ युवकलाई फेरि अस्पताल भर्ना गरिएको छ ।
नारायणी अस्पतालको टोलीले रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय ती युवकलाई शनिबार साँझ घरबाटै एम्बुलेन्समार्फत अस्पताल लगेर भर्ना गरेको हो ।
इशनाथ नगरपालिकाका प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताका अनुसार ती युवकको रिपोर्ट अहिले फेरि पाेजेटिभ आएकोले फेरि भर्ना गर्नुपरेको जानकारी स्वास्थ्यकर्मीको टोलीले घरपरिवारका सदस्यलाई दिएका छन् ।
वैशाख १४ गते अस्पतालबाट डिस्चार्ज भएका युवकको १८ गते फेरि घरमै पुगेर स्वास्थ्यकर्मीहरुले नमुना संकलन गरेका थिए ।
सम्बन्धित








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया