नांगै कुदेर फेवातालमा हाम फालेर ज्यान गुमाए अपरिचित व्यक्तिले
समाधान संवाददाता
२०७७ वैशाख २६ गते १८:२३

समाधान संवाददाता
पोखराको फेवातालमा शुक्रबार १ जनाको डुबेर मृत्यु भएको छ । उनी आफै तालमा हेलिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
तालमा हेलिएको करिब २ घण्टा पछि सशस्त्र प्रहरीले उनको शव बाहिर निकालेको छ । मृतकको पहिचान हुन सकेको छैन ।
सम्बन्धित
तपाईको प्रतिक्रिया