कपिलवस्तुमा थप १० जनामा काेराेना, नेपालमा संक्रमित १ सय २०
समाधान संवाददाता
२०७७ वैशाख २९ गते ८:५०

पाेखरा
नेपालमा थप १० जनामा काेराेना भेटिएकाे छ। कपिलवस्तुका १० जनामा परीक्षण गर्दा पाेजेटिभ आएकाे हाे । याेसँगै नेपालमा १ सय २० जनामा काेराेना भेटिएकाे छ ।
कपिलवस्तुको यशोधरा गाउँपालिका–५, र बुद्धभूमि नगरपालिका–७ का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र १ जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या १५ पुगेको छ ।
नेपालमा ३३ जना उपचारपछि घर फर्केका छन् । उपचार भइसकेका ३ जनामा फेरि संक्रमण देखिएकाे छ ।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया