कपिलवस्तुमा थप १० जनामा काेराेना, नेपालमा संक्रमित १ सय २०
समाधान संवाददाता
२०७७ वैशाख २९ गते ८:५०

पाेखरा
नेपालमा थप १० जनामा काेराेना भेटिएकाे छ। कपिलवस्तुका १० जनामा परीक्षण गर्दा पाेजेटिभ आएकाे हाे । याेसँगै नेपालमा १ सय २० जनामा काेराेना भेटिएकाे छ ।
कपिलवस्तुको यशोधरा गाउँपालिका–५, र बुद्धभूमि नगरपालिका–७ का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र १ जना उमेर नखुलेका पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या १५ पुगेको छ ।
नेपालमा ३३ जना उपचारपछि घर फर्केका छन् । उपचार भइसकेका ३ जनामा फेरि संक्रमण देखिएकाे छ ।
सम्बन्धित









सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया