नेपालगन्ज र कपिलवस्तुमा २ संक्रमित थपिए, कुल संख्या २१९ पुग्यो
समाधान संवाददाता
२०७७ वैशाख ३१ गते १४:०७

पोखरा
नेपालगन्ज र कपिलस्तुका १/१ जनामा संक्रमण भेटिएपछि नेपाल कोरोना भाइरस संक्रमितको संख्या बुधबार अहिलेसम्म २ सय १९ पुगेको छ ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा बुधबार मध्याह्न कोरोना पुष्टि भएको हो । त्यस्तै कपिलवस्तुका अर्का पुरुषमा पनि संक्रमण देखिएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती व्यक्तिको कोरोना परीक्षण काभ्रेको धुलिखेल अस्पतालमा भएको थियो ।
सम्बन्धित







लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया