आगलागी पीडितलाई लायन्सकाे सहयाेग
समाधान संवाददाता
२०७७ वैशाख ३१ गते १९:०४

पाेखरा
कास्कीकाे मादी गाउँपालिका १, सिक्लेसमा आगलागीबाट पीडित विपन्न १ परिवारलाई लायन्स डिस्ट्रिक्ट ३२५ बी १ ले सहयाेग गरेकाे छ ।
सिक्लेसका आश बहादुर/ दुर्गा परियारको घर जलेर पूर्ण क्षति भएकाले लायन्सले सहयाेग गरेकाे हाे । डिस्ट्रिक्ट गभर्नर इन्दु लम्सालकाे पहलमा रिजन चियरपर्सन ऋषि गिरीकाे संयोजनमा राहत वितरण गरिएकाे हाे ।

जस्ता पाता, दैनिक प्रयाेजनका खाद्यान्न, लत्ताकपडा लगायत सामग्री प्रदान गरिएकाे संयाेजक ऋषि गिरीले जानकारी दिए ।
कार्यक्रममा डिस्ट्रिक्टका पूर्व गभर्नर धनराज आचार्य, रिजन चियरपर्सन ऋषि गिरी, जोन चियर पर्सन पुष्पाकुमारी आचार्य, वसन्तराज सिग्देल, कमिटी को-चियरपर्सन तीलकप्रसाद तिवारी लगायत सहभागी थिए ।
सम्बन्धित
१









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया