२ सय ४३ पुगे काेराेना संक्रमित

समाधान संवाददाता २०७७ वैशाख ३१ गते २०:०५

पाेखरा

Advertisement

रुपन्देही, पर्सा र नवलपरासीमा बुधबार २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ४३ पुगेकाे छ

Advertisement

तपाईको प्रतिक्रिया