राष्ट्रिय संगितकर्मी संघ कास्कीद्वारा राहत वितरण
समाधान संवाददाता
२०७७ जेठ १ गते २१:२८

पोखरा
राष्ट्रिय संगितकर्मी संघ कास्कीले ४० जना कलाकारलाई राहत वितरण गरेको छ । काेराेनाकाे डरले गरिएकाे लकडाउनले चुलाे बाल्न समस्या परेकालाई राहत वितरण कार्य निरन्तरता दिइने कार्यक्रमका संयोजक कपिल श्रेष्ठले बताए ।
कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघ कास्कीका अध्यक्ष ऋषिराम दाहलले कलाकारहरुलाई परेको मर्काम सहयोग गर्न पाउँदा खुसी लागेको र कलाकारलाई सहयोग गर्दै जाने बताए ।
कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघ कास्कीका सल्लाहकार राजेन्द्र सापकोटा, सल्लाहकार कृष्णप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष कपिल श्रेष्ठ, सचिव जौमाया हिताङ, सदस्य रिजन बस्ताकोटीको उपस्थित लगायतले राहत बाँडेका थिए ।
सम्बन्धित








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया