थपिए ९ संक्रमित, २ सय ५८ मा संक्रमण

समाधान संवाददाता २०७७ जेठ २ गते ८:२९

नेपालमा काेराना संक्रमितकाे संख्या २ सय ५८ जनामा संक्रमण पुष्टि भएकाे । स्वास्थ्य मन्त्रालयले जारी गरेकाे पछिल्लाे विज्ञप्ति अनुसार बाँके र मकवानपुरमा ९ जना संक्रमित थपिएका हुन् । उनीहरुकाे अवस्था सामान्य छ

तपाईको प्रतिक्रिया