पुतलीबजारका ईश्वर जिटी मृत भेटिए

समाधान संवाददाता २०७७ जेठ २ गते १६:२३

पाेखरा

स्याङ्जाकाे पुतलीबजार नगरपालिका- ११ बेलबास का ३३ वर्षे ईश्वर जिटी शुक्रबार बिहान झापाकाेटस्थित दराैंखाेला किनारमा मृतावस्थामा भेटिएका छन् ।

पुतलीबजार १३ काे दरौ खोला किनारकाे पानीमा मृतावस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेकाे प्रदेश प्रहरी कार्यालय गण्डकीका डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया