उदयपुरमा पत्रकारलाई काेराेना, साँझमा थपिए ९ संक्रमित
समाधान संवाददाता
२०७७ जेठ २ गते २०:५६

पाेखरा
नेपालका काेराेना संक्रमित ९ जना थपिएका छन् । याेसँगै नेपालमा संक्रमितकाे संख्या २ सय ६७ पुगेकाे छ । तीमध्य ३६ जना उपचारपछि फर्केका छन् ।
शुक्रबार साँझ उदयपुर, पर्सा, दाङ र काठमाडाैंमा संक्रमित भेटिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
उदयपुरमा पुष्टि भएकामध्ये १ जना पुरुष पत्रकार रहेकाे स्थानीय सञ्चारकर्मीले बताएका छन् । यसअघि वीरगन्जका २ पत्रकारमा काेराेना देखिएकाे छ ।
सम्बन्धित








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया