पाेखरा महानगरका ३ कर्मचारीकाे काेराेना रिपाेर्ट नेगेटिभ
समाधान संवाददाता
२०७७ जेठ ७ गते १५:३५

पाेखरा
पाेखरा महानगरपालिकाकाे सरसफाई शाखामा कार्यरत ३ कर्मचारीमा काेराना रिपाेर्ट नेगेटिभ आएकाे छ । यसकाे अर्थ उनीहरुमा काेराेना संक्रमण छैन ।
शंकाका आधारमा उनीहरुमा आरडिटी परीक्षण गर्दा रिपाेर्ट रियाक्टिभ देखिएपछि पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएकाे थियाे ।
बुधबार गरिएकाे परीक्षणमा उनीहरुमा काेराेना संक्रमण नदेखिएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
सम्बन्धित









लेकसाइडका सडकमा बस पार्किङ निषेध
सम्पादकीय—सुन्दर योजना, कुरुप कार्यान्वयन
अन्नपूर्ण क्षेत्रमा ११ महिनामा पौने ३ लाख पर्यटक, अप्रिलमा सर्वाधिक
बेनी–जोमसोम–कोरला सडक : १३ पुल निर्माण सम्पन्न, ३ वटा अन्तिम चरणमा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया